FAQs Complain Problems

ग्यालरी

स्थानिय तह निर्वाचन, २०७९ अन्तर्गत गा.पा. अध्यक्षको पदभार, गा‍.पा. उपाध्यक्ष सहित सम्पुर्ण सदस्यहरुको सपथ ग्रहण र गाउँकार्यपालिका निर्वाचन अन्तर्गत निर्विरोध निर्वाचित हुनु भएका पदाधिकरिहरुको केहि तस्विरहरु ।

मिति: 06/01/2022 - 16:47
, , , , , , , , ,

मिति २०७८ साल फाल्गुन ३० गते सोमबारका दिन यस गाउँपालिकाको नव निर्मित कार्यपालिका कार्यालय भवनको समुद्घाटन कार्य यस गाउँपालिकाका कार्यवाहक अध्यक्ष श्री नितु देवी यादव ज्यूको कर कमलबाट र नि प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण कुमार यादव ज्यू ,पालिकाका सम्पुर्ण कर्मचारीहरुको उपस्थितिमा भएको केही तस्विरहरु ।

मिति: 03/14/2022 - 22:21
, , , , , , ,

यसै कार्यालयमा कार्यरत रामनगर गाउँपालिका वडा नं. ६ बस्ने श्री धैर्यनाथ सिंह यसै गाउँपालिकाको नि.प्रमुख प्रशासकिय अधिकृतको रुपमा रही मिति २०७६/१०/१० गते देखी र गोडैता नगरपालिका वडा नं. १४ बस्ने श्री नागेन्द्र राउत यस कार्यालयमा पशु शाखा तर्फको कर्मचारीको रुपमा रही मिति २०७६/०९/२५ गते देखी अनिवार्य अवकाश भएकोले वहाँहरुको कार्यकालको उच्च मुल्या‌ंकन गर्दै गाउँपालिका अध्यक्ष श्री कृष्ण प्रसाद वर्मा ज्यू र उपाध्यक्ष श्री नितु देवी यादव बाट प्रश‌ंसा-पत्र सहित बिदाइको केही तस्विरहरु ।

मिति: 01/26/2020 - 20:12
, , , , , ,

मिति २०७६/०३/२३ गते समपन्न भएको तेस्रो गाउँसभाको केही तस्विरहरु ।

मिति: 07/14/2019 - 12:39
, , , ,

बहुक्षेत्रिय पोषण योजनाको प्रभावकारी कार्यान्वयनका लागी २ दिने क्षमता विकास तालिमका तस्विरहरु ।

आयोजक : स्वास्थ्य शाखा

मिति: 04/21/2019 - 07:50
, , ,

पञ्च वर्षिय गाँउशिक्षा योजना निर्माण सम्बन्धि सरोकारवालाहरुको वृहत कार्यशाला ।

अायोजक : शिक्षा शाखा

मिति: 03/11/2019 - 21:42
, , , ,

स्थानीय सरकारको संस्थागत स्व-मूल्याङ्कन प्रणाली सम्बन्धि मिति २०७५/१०/२१ र २२ गते सम्पन्न भएको  २ दिने कार्यक्रमको तस्बिरहरु ।

मिति: 02/05/2019 - 22:46
लिसा १, लिसा २ , लिसा ३, लिसा ४, लिसा ५

Pages